काठमाडौ । कैलालीमा डेढ किलो अवैध लागुऔषध चरेससहित एकजना सशस्त्र प्रहरी जवान पक्राउ परेका छन् । पक्राउ पर्नेमा सशस्त्रका जवान गणेश प्रसाद जोशी छन् ।
उनी कैलालीमै कार्यरत थिए ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
This feature is an add-on feature and can be implemented for additional fees.
Please contact admin@softnep.com