site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
मुग्लिन–नारायणगढ सडकखण्ड पहिरोले अवरुद्ध 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्ड फेरि अवरुद्ध भएको छ । बिहान २ बजेदेखि उक्त सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
यो साता धेरैजसो समय उक्त सडक पहिरोका कारण बन्द अवस्थामा रहेको थियो । माथिबाट झरेको ढुंगा, माटो र लेदोका कारण सडक अवरुद्ध भएको बताइएको छ ।

मंगलबार खसेको पहिरोले उक्त सडक २४ घण्टा अवरुद्ध भएको थियो ।  बिहान २ बजेदेखि अवरुद्ध रहेको सडक सफा गर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन २०, २०७९  ०८:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
राजनीति फेरि ओरालोतिर !
राजनीति फेरि ओरालोतिर !