site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गठबन्धन संसदीय मूल्य र मान्यताविपरीत, मंसिर ४ गते जनताले उचित फैसला गर्छन् : सुवास नम्वाङ
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले गठबन्धन संसदीय मूल्य र मान्यताविपरीत रहेको बताएका छन् । प्रेस चौतारी नेपाल रूपन्देहीले बिहीबार बुटवलमा गरेको पत्रकार सम्मेलनमा नेम्वाङले गठबन्धनको क्रियाकलापलाई मंसिर ४ गते हुने निर्वाचनबाट जनताले उचित फैसला गर्ने पनि बताृए ।

सरकारले प्रमुख प्रतिपक्ष दलसँग कुनै छलफलसमेत नगरी छापामार शैलीमा निर्वाचन घोषणा गरेको उनको भनाइ छ । उनले निर्वाचन समयमा नै हुनेमा आशंका देखिएको र एमालेको दबाबपछि नै सरकारले मिति घोषणा गरेको जिकिर गरे ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

संविधानले मिश्रित निर्वाचन प्रणालीको व्यवस्था गरेको जनाउँदै उनले हरेक गठबन्धन र तालमेल संसदीय मूल्यमान्यताबमोजिम हुनुपर्नेमा त्यसो हुन नसकेको बताए । उनले निर्वाचनमा आफ्ना एजेन्डा लिएर जनताका बीचमा जान एमालेले तयारी गरेको र आउने निर्वाचनमा जनताको आर्शिवाद रहनेमा विश्वस्त रहेको धारणा राखे ।

पार्टीले निर्वाचनको तयारीका क्रममा विभिन्न प्रदेशमा प्रशिक्षण चलाइरहेको बताउँदै उनले दृढ विश्वासका साथ जनताका बीचमा जाने तयारीमा रहेको उल्लेख गरे ।

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन १९, २०७९  १९:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro