site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
एन आई सी एशिया बैंकमा खुल्यो जागिर 

काठमाडौं । के तपाईं आफ्नो योग्यता अनुसारको अवसरको खोजीमा हुनुहुन्छ ? हुनुहुन्छ भने एन आई सी एशिया बैंकले तपाईंको खोजी गरिरहेको छ ।

बैंकले विभिन्न पदमा कर्मचारी खोजीका लागि दरखास्त आह्वान गरेको छ । 

बैंकले डिजिटल बैंकिङ्ग, मार्केटिङ, आईटी, ब्लगर, भ्लगर लगायत दर्जनभन्दा बढी पदमा कर्मचारीहरु माग गरेको हो इच्छुकले बैंकको वेबसाइट www.nicasiabank.com/current-vacancies वा दिइएको QR Scan गरी २०७९ भदौ १ गतेसम्म आवेदन दिन सकिने व्यवस्था बैंकले गरेको छ ।
scan1659517165.JPG

प्रकाशित मिति: बुधबार, साउन १८, २०७९  १४:४१
प्रतिक्रिया दिनुहोस्