site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
चीनले गर्‍याे अमेरिकी सभामुख पेलोसीको ताइवान भ्रमणको ‘कडा निन्दा’
Siddhartha BankSiddhartha Bank

काठमाडौं । चीनले अमेरिकी प्रतिनिधि सभाकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणको कडा निन्दा गरेको छ । 

चिनियाँ विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै पेलोसीको ताइवान भ्रमण ‘एक–चीन नीति’को गम्भीर उल्लङ्घन भएको भन्दै निन्दा गरेको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

यसले चीन–अमेरिका सम्बन्धको राजनीतिक आधारमा 'अत्यन्त खराब असर' पार्ने विदेश मन्त्रालयले बताएको छ । 

पेलोसीको भ्रमणले ‘चीनको सार्वभौमसत्ता र भौगोलिक अखण्डताको गम्भीर उल्लङ्घन गरेको’ विज्ञप्तिमा उल्लेख गरिएको छ । 

Global Ime bank

यसले ताइवान स्ट्रेटमा शान्ति र स्थिरतालाई गम्भीर रूपमा कमजोर बनाउने र ‘ताइवान स्वतन्त्रता’को लागि पृथकतावादी शक्तिहरूलाई गम्भीर रूपमा गलत संकेत दिने मन्त्रालयले बताएको छ । 

चीनले अमेरिकालाई ‘ताइवान कार्ड’ खेल्न र चीनको आन्तरिक मामिलामा हस्तक्षेप गर्न बन्द गर्न तथा थप गलत र खतरनाक बाटोमा नजान जोडदार आग्रह गरेको छ । 

बीबीसीबाट । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन १७, २०७९  २२:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय