site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
ट्राफिक प्रहरीले थाल्यो टिपर चालकको लागुऔषध सेवन चेकजाँच
SkywellSkywell
Dabur Nepal
NIC Asia

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले टिपर चालकहरूको लागुऔषध चेकजाँच सुरु गरेको छ । भक्तपुरको जगातेस्थित सडकमा टिपर चालकहरूको चेकजाँच गरी यो कार्यको सुरुआत गरिएको हो ।

चेकजाँच कार्यलाई उपत्यकाभर बृहत् रूपमा सञ्चालन गरिने कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले बताए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन १२, २०७९  १४:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro