site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सुनको मूल्य घट्यो

काठमाडौं । सुनको मूल्य एक सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा एक सय रुपैयाँले घटेको छ ।

आइतबार तोलामा ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज १ रुपैयाँले घटेर ९४ हजार ४०० मा कारोबार भइरहेको छ । 

तेजावी सुन ९३ हजार ९०० रुपैयाँ र चाँदी १ हजार १५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
 

प्रकाशित मिति: सोमबार, साउन ९, २०७९  ११:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro