site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपाल नागरिक उड्डयन प्राधिकरण : लिखित परीक्षा केन्द्र र मिति तय (सूचनासहित)

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले गरेको बेसिक एआरएफएफ–०१३ र एएए–०१० को परीक्षार्थीको लिखित परीक्षा केन्द्र र मिति तय गरिएको छ ।

प्रशिक्षार्थी छनोटको लिखित परीक्षाको परीक्षा कार्यक्रम तथा परीक्षा केन्द्र निर्धारण गरिएको हो ।

परीक्षा साउन २७ र २८ गते हुनेछ । खुला र समावेशीतर्फको लिखित परीक्षा लोक सेवा आयोगको केन्द्रीय कार्यालय अनामनगरमा हुने सार्वजनिक सूचनामा उल्लेख छ ।  

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन ४, २०७९  ०७:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro