site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
यसवर्षको पद्मश्री पुरस्कार ‘सगरमाथाको गहिराइ’लाई

काठमाडौं । खेमकला–हरिकला लामिछाने प्रष्ठिान, चितवनले विसं. २०७३ सालको पद्मश्री पुरस्कार नवराज पराजुलीकृत सगरमाथाको गहिराइलाई अर्पण गर्ने निर्णय गरेको छ ।

दुई लाख रुपैयाँ पुरस्कार राशि रहेको उक्त पुरस्कारका लागि जनकराज सापकोटाको कहर, नगरकोटीद्वारा लिखित घाटमाण्डु, राज सरगमको छाउघर, नविन विभासको रोल्पा सुइना मनोनयनमा परेको थियो ।

यिनै पाँच कृतिमध्येबाट विद्वान मूल्याङ्कनकर्ताहरूको निर्णयानुसार पराजुलीलाई पुस्कृत गर्ने निर्णय गरिएको  संरक्षक जीवा लामिछानेले जानकारी दिए ।

त्यस्तै, २०७३ कै पद्मश्री साधना सम्मान रोचक घिमिरे र नगेन्द्रराज शर्मालाई संयुक्त रूपमा दिने निर्णय भएको उनको भनाइ छ ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बिहीबार, भदौ १५, २०७४  ०९:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro