site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गभर्नरलाई पदमुक्त गरी छानबिन गर्न प्रधानमन्त्रीसँग वाईसीएलको माग

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई पदमुक्त गरी छानबिन गर्न योङ कम्युनिष्ट लिग (वाईसीएल)ले माग गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवलालाई भेटेर वाईसीएलले गभर्नर अधिकारीलाई पदमुक्त गरी छानबिन गर्न माग गरेको हो ।

वाईसीएलले प्रधानमन्त्रीलाई भेटेर ७ बुँदे मागसहितको ज्ञापनपत्र बुझाएको छ । उक्त ७ बुँदे माग तत्काल संबोधन गर्न पनि वाईसीएलले आग्रह गरेको छ । माग पूरा नभए आमन्दोलनमा जानुको विकल्प नरहेको वाईसीएलले चेतावनी दिएको छ । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार ३२, २०७९  ११:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro