राजनीति

काठमाडौं । सरकारले केही ऐन संशोधन गर्ने अध्यादेश ल्याएको छ । शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश ल्याउने निर्णय गरेको हो ।
सार्वजनिक सेवा प्रवाहमा सहजताका लागि अध्यादेश ल्याइएको एक मन्त्रीले जानकारी दिए ।
भूमिसम्बन्धी, एनआएनएसम्बन्धी अध्यादेश ल्याइएको छ ।
प्रकाशित मिति: शुक्रबार, पुस २६, २०८१ २३:१६
प्रतिक्रिया दिनुहोस्