नेपाल राष्ट्र बैंक
काठमाडौं । राजधानीका सुकुम्बासी बस्ती हिउँदमा ढल र वर्षामा बाढीको समस्या झेल्दै आएका छन् । राजधानीको वाग्मती, विष्णुमती, मनहरा र गोदावरी नदी किनारको खाली जमिनमा हजारौं टहरा बनाएर घरबिहीनहरू बस्दै आएका छन् ।
नदी किनारका यी बस्तीमा वर्षा याममा नदी पस्ने त्रासले रातभर अनिदो बस्नुपर्ने सुकुम्बासीको वाद्यता छ । नदी छेउमा भएकै कारण वर्षा याममा कहिले बस्तीमा बाढी पस्छ पत्तो हुँदैन । हिउँदमा ढल गनाएर हैरान बनाउँछ । सरकारले ढल, फोहोरलगायत बस्ती व्यवस्थापन गर्न नसक्दा झनै समस्या परेको छ ।
तस्विर : न्युज एजेन्सी नेपाल
प्रकाशित मिति: शनिबार, असार ३२, २०७९ १२:०५
प्रतिक्रिया दिनुहोस्