site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडौंमा थपिए ९१ कोरोना संक्रमित, देशभर १४ जना आईसीयूमा  
KFC Island Ad
Dabur Nepal
NIC Asia

काठमाडौं । पछिल्लो चौबिस घण्टामा काठमाडौं उपत्यकामा ९१ जना कोभिड १९ संक्रमित थपिएका छन् ।

काठमाडौंमा ७८, भक्तपुरमा चार र  ललितपुरमा नौजना संक्रमित थपिएका हुन् । योसँगै उपत्यकामा सक्रिय संक्रमितको संख्या ८९५ पुगेको छ ।

आज देशभर रहेका एकहजार २८४ जना सक्रिय संक्रमितमध्ये एकहजार २४९ जना होम आइसोलेसनमा र ३५ जना संस्थागत आइसोलेसन छन् । अस्पतालमा रहेकामध्ये १४ जना आईसीयूमा र एकजना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार ३१, २०७९  १६:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro