site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मोरङ कारागारमा कोरोनाका कारण एक कैदीको मृत्यु, १६ मा संक्रमण
सांकेतिक तस्बिर ।

विराटनगर  ।  कोरोना संक्रमणका कारण मोरङ कारागारमा एक कैदीबन्दीको मृत्यु भएको छ । केही दिनयता कैदीबन्दीमा ज्वरो आउने समस्या देखिएको थियो ।

कोसी अस्पतालमा उपचाररतमध्ये सुन्दरहरैँचा नगरपालिका–४ का ३९ वर्षीय कैदी नीरबहादुर नेपालको मृत्यु भएको कोसी अस्पतालले जनाएको छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

अहिले उक्त कारागारमा कोरोना फैलिएको छ । विराटनगर महानगरपालिका–८, हाटखोलास्थित  कारागारका १९ कैदीबन्दीमा कोरोनाको लक्षण देखिएपछि एन्टिजेन्ट विधिबाट परीक्षण गर्दा १६ जनामा संक्रमण देखिएको थियो ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. यज्ञराज खरेलले एन्टिजेन्ट परीक्षण गर्दा पोजिटिभ रिपोर्ट आएको र अब सबैको पीसीआर परीक्षण  गर्ने तयारी भइरहेको बताए ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार ३१, २०७९  ११:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro