site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ललितपुरमा १५ जनामा डेँगु संक्रमण
KFC Island Ad
Dabur Nepal
NIC Asia

काठमाडौं । ललितपुरमा १५ जनामा डेँगुको संक्रमण देखिएको छ । स्वास्थ्य कार्यालय ललितपुरका अनुसार असार ९ गते पहिलोपटक देखिएको डेँगु संक्रमण ३० गतेसम्म आइपुग्दा १५ जनामा देखिएको छ ।

संक्रमितहरू ललितपुर महानगरपालिकाको वडा नम्बर ५ र आसपासका बासिन्दा भएको स्वास्थ्य कार्यालय ललितपुरकी र्‍यापिड रेस्पोन्स टिमकी फोकल पर्सन गीता आचार्यले जानकारी दिइन् ।

ललितपुरको गणेशमानसिंह मेमोरियल अस्पतालबाट संक्रमण पुष्टि भएका उनीहरूमा गम्भीर असर भने नदेखिएको आचार्यले बताइन् ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार ३०, २०७९  १६:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro