site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
विदेश
Global Ime bankGlobal Ime bank
अमेरिकामा गोली चल्दा ९ जना घाइते
SkywellSkywell
Dabur Nepal
NIC Asia

वासिङटन । अमेरिकाको जर्सी राज्यको उत्तर–पूर्वी शहर नेवार्कमा बिहीबार भएको गोलीकाण्डमा नौ जना घाइते भएको सिन्ह्वाले जनाएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले संयुक्त राज्य अमेरिकामा बन्दुक हिंसाका घटनाहरू रोक्न एक विधेयकमा हस्ताक्षर गरेपछि  सो सामूहिक गोलीबारीको घटना भएको हो।

गोलाबारी क्लिन्टन प्लेसको २०० ब्लकमा साँझ ६:२० बजे भएको सिन्ह्वाले प्रहरीलाई उद्धृत  गर्दै बिहीबार उल्लेख गरेको छ ।  पीडितमा एक नाबालक समेत रहेको बताइएको छ ।

घटनाबारे नेवार्क प्रहरी विभागद्वारा अनुसन्धान भइरहेको र थप विवरण सार्वजनिक हुन बाँकी छ । संयुक्त राज्य अमेरिकामा बन्दुक हिंसा र राजनीतिक निष्क्रियताविरुद्ध राष्ट्रव्यापी विशाल प्रदर्शन भएको  र १९ बालबालिका र दुई शिक्षकको हत्या भएको घटनाको एक महिनापछि सम्झौता कानुन लागू भएको थियो ।  विधेयकमा हस्ताक्षर गरेपछि पुन:  सो सामूहिक गोलीबारीको घटना भएको हो। रासस

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार १७, २०७९  ११:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro