site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
आइएमईको जोड्दै छ नाता अफर सार्वजनिक
SkywellSkywell
KFC Island Ad
NIC Asia

काठमाडौं । इन्टरनेसनल डे अफ फेमिली रेमिट्यान्सको अवसरमा आइएमईले ‘जोड्दै छ नाता’ अफर सार्वजनिक गरेको छ । अफर अनुसार इन्टरनेसनल डे अफ फेमिली रेमिटेन्सलाई लक्षित गरी आइएमईले विदेशबाट बैंक डिपोजिट गर्ने पाँचजना भाग्यशाली सेवाग्राहीहरूलाई प्रतिव्यक्ति २२ हजार रुपैयाँ (कर बाहेक) उपलब्ध गराउने जनाएको छ ।  

उक्त अफर इन्टरनेसनल डे अफ फेमिली रेमिटेन्सका रूपमा मनाइने १६ जुन एक दिनका लागि मात्र लागू हुने जनाएको छ । संयुक्त राष्ट्र संघले विदेशमा श्रम गर्न जाने करोडौँ नागरिकहरूले रेमिट्यान्स पठाएर आर्थिक संकटलाई पार लगाएको सम्मानस्वरूप यो दिनलाई विशेष दिनको मनाइँदै आएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार २, २०७९  १३:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
किन नहोस् त देश बर्बाद !
किन नहोस् त देश बर्बाद !
SubisuSubisu
Hamro patroHamro patro