अर्थ व्यवसाय
काठमाडौं । पाँचतारे ‘सोल्टी होटेल’ र गरिमा विकास बैंक बीच होटेलले उपलब्ध गराउने विभिन्न सेवामा छुट दिने सम्झौता भएको छ ।
सम्झौताअनुसार गरिमा विकास बैंकको डेबिट कार्ड तथा मोबाइल बैकिङ प्रयोग गरी बिल भुक्तानी गर्ने ग्राहकले ‘द सोल्टी काठमाडौं’ र नेपालगञ्जमा अवस्थित ‘सोल्टी वेस्टेन्ड प्रिमियर’ बाट फुड एन्ड वेभरेजमा १० प्रतिशत छुट प्राप्त गर्ने बैंकले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, जेठ २७, २०७९ १३:००
प्रतिक्रिया दिनुहोस्