site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
तीन अंकले बढ्यो नेप्से, चार अर्ब ३४ करोडको कारोबार

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक मंगलबार २.९५ अंकले बढेको छ । नेप्से ०.११ अंकले बढेर २,६३३.८७ को विन्दुमा पुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार, आज चार अर्ब ३४ करोड ३२ लाख ३४ हजार रुपैयाँमा ८९ लाख ३९ हजार ३४८ कित्ता सेयर किनबेच भएको छ ।

आज ११७ कम्पनीको सेयरमूल्य बढ्दा ११७ कम्पनीको सेयरमूल्य घटेको छ । दश कम्पनीको सेयरमूल्य स्थिर छ ।

कारोबारमा रहेका १३ उपसमूहमध्ये आठ वटाको समूहगत परिसूचक बढेको छ । पाँच वटाको घटेको छ ।

सबैभन्दा धेरै कमाउनेमा सर्पोट माइक्रोफाइनान्सको सेयरमूल्य १० प्रतिशतले बढेको छ । कुथेली बुखरी हाइड्रोको सेयरमूल्य १० प्रतिशतले घटेको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस २, २०८१  १५:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro