site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
माछापुच्छ्रे बैंकका ग्राहकले काठमाडौं प्याथल्याब र ग्यालेक्सी स्पेसियालिटी क्लिनिकमा विशेष छुट पाउने 
SkywellSkywell

काठमाडौं । माछापुच्छ्रे बैंक र काठमाडौं प्याथल्याब एन्ड डायगोनोस्टिक सेन्टर प्रा.ली. र ग्यालेक्सी स्पेसियालिटी महाराजगञ्जबीच बैंकका ग्राहकहरूलाई छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । 

सम्झौता अनुसार माछापुच्छ्रे बैंकका ग्राहकहरूले काठमाडौं प्याथल्याब एन्ड डायगोनोस्टिक सेन्टर र ग्यालेक्सी स्पेसियालिटी क्लिनिक प्रा.ली.बाट प्रदान गरिने सम्पूर्ण स्वास्थ्य सम्बन्धी सुविधा लिँदा २५ प्रतिशत सम्म छुट पाउनेछन् । 

Dabur Nepal
NIC Asia

बैंकका ग्राहकहरूले उक्त छुट, बैंकको डेबिट÷क्रेडिट कार्ड तथा क्यूआर प्रयोग गरी बिल भुक्तानी गर्दा पाउन सक्नेछन् ।

बैंकले देशभर रहेका विभिन्न संघसंस्था तथा व्यापार व्यवसायसँग व्यवसायिक सम्झौता गरी आफ्ना ग्राहकलाई आकर्षक छुट प्रदान गर्दै आएको छ । 

माछापुच्छ्रे बैंकले हाल देशका ७ वटै प्रदेशमा १६५ शाखा, ७ एक्सटेन्सन काउन्टर, १६६ शाखारहित बैंकिङ सेवा, २०५ एटीएममार्फत १३ लाख भन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ १८, २०७९  २०:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro