site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सुदूरपश्चिममा कांग्रेस पहिलो, एमाले बन्यो दोस्रो पार्टी

काठमाडौं । सुदूरपश्चिम प्रदेशका ८२ स्थानीय तहको मत परिणाम सार्वजनिक भइसक्दा नेपाली कांग्रेस पहिलो पार्टी बनेको छ । ८८ मध्ये ८२ पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छ ।

३६ स्थानीय तहमा विजयी हुँदै कांग्रेस पहिलो पार्टी बनेको हो । २४ पालिकाको प्रमुख/अध्यक्ष पदमा जित निकाल्दै नेकपा (एमाले) दोस्रो पार्टी बनेको छ ।

Dabur Nepal

नेकपा (माओवादी केन्द्र)ले १४ पालिकामा प्रमुख/अध्यक्ष जितेको छ । माओवादी केन्द्र तेस्रो स्थानमा छ ।

नागरिक उन्मुक्ति पार्टीले प्रदेशमा चार र नेकपा (एकीकृत समाजवादी)ले दुई पालिकामा प्रमुख/अध्यक्ष जितेको छ ।  दुई पालिकामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

अब प्रदेशका ६ नगरपालिकाको अन्तिम मत परिणाम सार्वजनिक हुन बाँकी छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ ८, २०७९  १२:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro