site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
यस्तो हुँदैछ प्रधानमन्त्री देउवाको भारत भ्रमण (फोटोफिचर)
Sarbottam CementSarbottam Cement

नयाँदिल्ली । ५ दिने भारत भ्रमणका लागि अाएका प्रधानमन्त्रि शेरबहादुर देउवा बुधबार यहाँ अाएदेखि नै व्यस्त छन्  । विदेशमन्त्री सुष्मा स्वराजले विमानस्स्वाथलमा स्वागत गरेपछि देउवाले साँझ प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटघाट गरे ।

अाकस्मिक भनिएको उक्त भेटमा दुर्इ देशका प्रधानमन्त्रीबीच के विषयमा कुराकानी भयो भन्ने खुलाइएको छैन ।  उच्चस्तरीय भेटघाट बिहिबार विहान ९  बजेदेखि सुरु भएर साँझ ७ बजेसम्म रहनेछ।

देउवाले बिहान ९ बजे राष्ट्रपति भवनमा  शिष्टाचार भेटघाटपश्चात महात्मा गान्धी समाधिस्थलमा गएर पुष्प गुच्छा अर्पण गरेका छन्र्ने भने १०ः३० मा भारतीय विदेश मन्त्री सुष्मा स्वराजसँग भेटघाट गरेका छन् । बिहीबार नै मोदीसँग अाैपचारिक भेट हुनेछ ।

Prabhu Bank
Agni Group
NIC Asia

देउवालार्इ राष्ट्रपति भवनमा गार्ड अफ अनर दिइएको थियो । साे अवसरमा मिडियासँग कुराकानी गर्दै देउवाले खुल्ला सिमाना रहेको नेपाल र भारत विश्वकै ऐतिहासिक सम्बन्ध रहेको मुलुक भएको बताए । उनले नेपाल र भारतबीचको सम्बन्ध सुमधुर रहँदै आएको भन्दै यो भ्रमणले यो सम्बन्ध अझै प्रगाढ बन्ने बताए ।

हेराैं देउवाकाे भारत भ्रमणका क्रममा बिहीबार खिचिएका केही तस्बिर ।

Global Ime bank

\"\"

 

\"\"

 

\"\"

 

\"\"

 

\"\"

 

\"\"

 

\"\"

 

\"\"

 

\"\"

 

\"\"

\"\"

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ ८, २०७४  ११:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC