site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कास्कीमा गठबन्धन टुट्यो, पोखरामा केन्द्रकै निर्णय लागु हुने
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

पोखरा । कास्कीमा गठबन्धन नहुने भएको छ । आइतबार नेपाली कांग्रेस कास्कीले गठबन्धन नगरेर 'मित्रवत प्रतिस्पर्धा' गर्ने निर्णय गरेको जिल्ला सभापती किशोरदत्त बरालले जानकारी दिए ।

गठबन्धन नगर्ने निर्णय भएपछि कास्की कांग्रेस कार्यालयको ताला पाँच घण्टापछि खुलेको छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

कास्की कांग्रेसका पदाधिकारी तथा सदस्यलाई आइतबार दिउँसो २ बजेदेखि कांग्रेस कार्यकर्ताले कार्यालयमा नै थुनेका थिए ।

निर्णय नगरेसम्म ताला नखोल्ने चेतावनीपछि कास्की कांग्रेसले महानगरका ३३ वटै वडा र अन्य चार पालिकामा गठबन्धन नगर्ने निर्णय गरेको हो । पोखरा महानगरको हकमा चाहिँ केन्द्रकै निर्णय लागु हुनेछ ।

Royal Enfield Island Ad

आफ्नै नेतालाई थुनेपछि कास्की कांग्रेस कार्यालयमा प्रहरीसमेत तैनाथ गरिएको छ ।

No description available.

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख ११, २०७९  १९:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro