site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘केजीएफ’सँग भिडेको ‘ए मेरो हजुर–४’काे एक साताको ग्रस कलेक्सन चार करोड
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । नेपाली कथानक चलचित्र ‘ए मेरो हजुर–४’ले एक सातामा चार करोड रुपैयाँ ग्रस कलेक्सन गरेको छ । नयाँ वर्षको अवसर पारेर वैशाख १ गतेबाट रिलिज भएको चलचित्रले एक हप्तामा चार करोड रुपैयाँ ग्रस कलेक्सन गरेको निर्माण पक्षले दाबी गरेको हो । 

“हाम्रो चलचित्रले एक हप्तामा चार करोड रुपैयाँ कलेक्सन गरेको छ । अहिलेको समयमा यो कलेक्सन राम्रो हो,” निर्माता सुनील कुमार थापाले भने, “अहिले पनि हलमा राम्रो चलेको छ । पहिलो हप्ता जसरी हाम्रो चलचित्र चल्यो, दोस्रो हप्ता पनि त्यस्तै चलिरहेको छ ।” 

KFC Island Ad
Dabur Nepal
NIC Asia

‘ए मेरो हजुर–४’ ‘केजीएफ’सँग एकै दिन प्रदर्शनमा आएको थियो । ‘केजीएफ’ले भने ग्रस कलेक्सन सार्वजनिक गरेको छैन । चलचित्र हलबाट उत्रिएपछि मात्रै यसको कलेक्सन सार्वजनिक गर्ने मनोज राठीले जानकारी दिए ।  

दोस्रो हप्तामा पनि शो नघटेको उनले बताए । “पहिलो हप्तामा हाम्रो चलचित्रलाई जति शो दिइएको थियो । दोस्रो हप्तामा पनि त्यति नै छ । शो घटेको छैन,” निर्माता थापाले भने । 

Royal Enfield Island Ad

झरना थापाले निर्देशन गरेको चलचित्रमा अनमोल केसी र सुहाना थापा मुख्य भूमिकामा छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख १०, २०७९  ०८:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro