site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
आर्मीलाई राष्ट्रिय कबड्डीको उपाधि 

काठमाडौं । त्रिभुवन आर्मी क्लबले बुधबार सशस्त्र प्रहरी बल (एपीएफ)लाई हराउँदै मुख्यमन्त्री राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको उपाधि जितेको छ ।

धनगढीमा सम्पन्न प्रतियोगिताको उपाधि भिडन्तमा आर्मीले एपीएफलाई ४०–१६ को स्कोरमा हराउँदै उपाधि जितेको हो ।

कैलाली जिल्ला कबड्डी संघले आयोजना गरेको प्रतियोगिताको विजेता आर्मीले एक लाख ५० हजार रुपैयाँ नगद पुरस्कार पाएको छ । उपविजेता एपीएफले ८० हजार रुपैयाँ पायो ।

सेमिफाइनलमा पराजित सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशले समान ४० हजार रुपैयाँ हासिल गरे ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बुधबार, वैशाख ७, २०७९  १४:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro