site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
मोटरसाइकल चोरीमा संलग्न दुईजना पक्राउ
Dabur Nepal

काठमाडौं । प्रहरीले मोरङबाट मोटरसाइकल चोरीमा संलग्न दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा विराटनगर महानगरपालिका –१२ बस्ने २६ वर्षीय राज कुमार कामत र २० वर्षीय प्रवीन मण्डल छन् । 

विराटनगर महानगरपालिका– ९ मा पार्किङ गरेको को २० प ५०१० नम्बरको मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा उनीहरु पक्राउ परेका हुन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ५, २०७९  १०:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro