site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
२४ घण्टामा थपिए ४४ संक्रमित, एकजनाको मृत्यु 
प्रतीकात्मक तस्बिर ।
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ४४ जना कोभिड–१९ संक्रमित थपिएका छन् । ६ हजार ५९४ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।

यो अवधिमा देशभर ४८१ जना संक्रमणमुक्त भएका छन् ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या दुई हजार ६८८ छ ।

पछिल्लो २४ घण्टामा संक्रमणका कारण एकजनाको मृत्यु भएकोे स्वास्थ्य तथा जनसंख्या मन्त्रलयले मंगलबार जनाएको छ ।

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत ८, २०७८  १६:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro