site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
नेपाल डिजिटल पेमेन्ट्स पनि नेसनल पेमेन्ट स्विचमा आबद्ध
SkywellSkywell
Dabur Nepal
NIC Asia

काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेडले कार्यान्वयन गर्दै गरेको नेसनल पेमेन्ट स्वीचको पहिलो चरणको थालनीका निम्ति एनसीएचएल र नेपाल डिजिटल पेमेन्ट्स कं. लि. बीच औपचारिक रूपमा सम्झौता भएको छ । सो सम्झौतामा एनडीपीसीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्ण प्रसाद भण्डारी तथा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।

सम्झौता पश्चात् एनडिपिसिद्वारा सञ्चालनमा रहेको वालेट नमस्तेपेलाई एनसीएचएलको नेसनल पेमेन्ट स्विचमा जोडी पहिलो चरणमा उपलब्ध रहेका रिटेल पेमेन्ट स्विचअन्तर्गत नेपाल–क्युआर स्ट्यान्डर्डबमोजिम नेपालपे क्यूआर तथा इन्टरनेटवर्क क्यूआर, डाइरेक्ट डेबिट रिक्वेस्ट–टु–पे तथा इ–म्यान्डेटका उपकरण ग्राहकहरूलाई प्रदान गर्ने जनाइएको छ ।

यस्तै विभिन्न भुक्तानीका लागि बिलर गेटवे मार्फत् अन्तरआबद्धता तथा पीएसओ सेटलमेन्ट लगायतका भुक्तानी उपकरणहरू पनि उपलब्ध भएसँगै कार्यान्वयन गर्ने जनाइएको छ । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन १५, २०७८  १७:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro