site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एमसीसीविरुद्धको प्रदर्शनमा घाइते भएका हेमराज माओवादी कार्यकर्ता भएको पुष्टि
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । एमसीसीविरुद्ध बिहीबार बानेश्वर क्षेत्रमा भएको प्रदर्शनमा घाइते भएका डडेलधुराका २७ वर्षीय हेमराज अवस्थी माओवादी केन्द्रको कार्यकर्ता भएको खुलेको छ ।

काठमाडौंमा टीकाथलीमा बस्दै आएका उनी डडेलधुरा नवदुर्गा ५ का स्थायी वासिन्दा हुन् ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

उनका बुवा माओवादीका वडासचिव रहेको पनि खुलेको छ ।

उनी काठमाडौंमा कोरियन भाषा पनि पढाउँथे । 

Royal Enfield Island Ad

टाउको गम्भीर चोट बोकेका उनको अन्नपूर्ण न्युरो अस्पतालमा उपचार भइरहेको माओवादी सुदूरपश्चिमका इन्चार्ज खगराज भट्टले बताए । "म पनि अस्पतालमै छु । उहाँको अपरेसन गर्ने तयारी भइरहेको छ," उनले भने ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन १२, २०७८  १९:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro