site stats
बाह्रखरी गल्फ
मीरगंज पूलसम्बन्धी उद्योग संगठन मोरङको अध्ययन निष्कर्ष
Himalayan Bank
Dabur nepal
Agni Group
Global bank

विराटनगर । उद्योग संगठन मोरङले उद्योगी व्यवसायीले भोग्नुपरेको समस्याको अध्ययनपछि निष्कर्ष तयार पारेको छ ।

संगठनले तयार पारेको निष्कर्षमा मीरगंज पूल भासिँदा आवतजावतमा परेको समस्या, व्यवसायीले ढुवानीको थप भाडा र डिटेन्सन चार्ज तिर्नुपरेकोलगायतका विषय समावेश गरिएको छ ।
 
 

प्रकाशित मिति: आइतबार, फागुन ८, २०७८  १६:१७
प्रतिक्रिया दिनुहोस्
सम्पादकीय