site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी गल्फ
Nabil BankNabil Bank
बाह्रखरी गल्फको उल्लास (तस्बिरहरू)
Sarbottam CementSarbottam Cement

काठमाडौं । अर्जुनकुमार कार्कीले शनिबार सम्पन्न ‘एनसेल बाह्रखरी गल्फ’ सातौँ संस्करणको उपाधि जितेका छन् । बाह्रखरी मिडियाले वार्षिक रूपमा आयोजना गर्दै आएको प्रतियोगिताको विजेता बनेका कार्कीले सुनको बल पुरस्कार जितेका हुन् ।

पोखराको हिमालयन गल्फ कोर्स सम्पन्न प्रतियोगिताको समापन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेका थिए । १८ होलको ‘स्टेबल फोर्ड’ पद्धतिमा खेलाइएको प्रतियोगिताका विजेता अर्जुनकुमार कार्कीले ३९ अंक जोडेका थिए । आठ ह्यान्डीक्यापमा खेलेका कार्कीले फ्रन्ट नाइनमा २२ अंक जोडेका थिए भने ब्याक नाइनमा १७ अंक जोडे ।

b176-1710587289.jpg
यससँगै चार ह्यान्डीक्याप खेल्ने रमेश गुरुङले ३३ अंक जोड्दै बेस्ट ग्रसको उपाधि जिते । बेस्ट ग्रसमा रमेश गुरुङ र टासी छिरिङले समान अंक जोडेका थिए । तर ब्याक नाइनमा रमेशले १६ अंक जोड्दै बेस्ट ग्रसको उपाधि जिते । टासीले ब्याक नाइनमा १४ अंकमात्र जोडे । नोर्बु छिरिङ शेर्पाले मोस्ट बर्डीको उपाधि जितेका छन् । शेर्पाले पाँच बर्डी प्रहार गरेका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

पुरुषतर्फ लिलाजंग गुरुङले दोस्रो स्थान हासिल गरे । गुरुङले ३७ अंक जोडेका थिए । पुरुषतर्फको उपविजेतामा दुई खेलाडीबिच अंक बराबर भएको थियो । तर, काउन्ट ब्याकमा १९ अंक जोड्दै गुरुङले दोस्रो स्थान हासिल गरे । गुरुङसँग अंक बराबर गरेका आयुश मानन्धरले काउन्ट ब्याकमा १७ अंक जोडे ।

b162-1710587320.jpg
प्रतियोगितामा बलराम थापाले सिनियर (६० वर्षमाथि) तर्फको उपाधि जिते । उनले ३६ अंक जोडेर सिनियरतर्फको शीर्ष स्थान हासिल गरे ।

Global Ime bank

महिलातर्फको उपाधि सुस्मा सिंहले जितिन् । उनले ३६ अंक जोडेकी थिइन् । उपविजेता बनेकी बालकासी गुरुङले ३० अंक जोडिन् ।

क्लोजेस्ट टू द पिनको उपाधि संगम केसीले जिते । चौथो होलमा राखिएको ‘होल इन वन’ को पुरस्कारमा ‘बीवाईडी’ को ‘अट्टो थ्री’ गाडी जित्न दुई यार्डले चुकेका थिए । लङ्गेस्ट ड्राइभको उपाधि बानचेन ढुन्डुपले जिते । उनले ३२० यार्ड लामो ड्राइभ प्रहार गरेका थिए । 

यस कर्पोरेट गल्फ प्रतियोगिता १८ होलमा ‘स्टेबल फोर्ड’ पद्धतिमा भए पनि एक होल केही बिग्रिएकाले दुई होल दोहोर्‍याएर खेलिएको थियो ।

b155-1710587427.jpg
दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा १०७ जना पुरुष र १० जना महिला गरी कुल ११७ जना खेलाडीको सहभागिता थियो । प्रतियोगिताको पहिलो दिन चार महिला र ६० पुरुष गरी ६४ जना गल्फरले प्रतिस्पर्धा गरेका थिए । दोस्रो दिन ६ महिला र ४७ पुरुष गरी कुल ५३ जना गल्फरले प्रतिस्पर्धा गरेका थिए । 

प्रतियोगिताको उद्घाटन नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले ‘टी–अफ’ गरेर प्रतियोगिताको उद्घाटन गरेका थिए । 

प्रतियोगितामा काठमाडौं, धरान, विराटनगर, वीरगन्ज, चितवन, पोखरा, बुटवल, नेपालगन्ज, धनगढीसहित केही विदेशी ‘कर्पोरेट’ गल्फरले प्रतिस्पर्धा गरेका थिए ।

प्रतियोगिता सम्पन्न भएको पोखरा महानगरपालिका–१४ स्थित हिमालयन गल्फ कोर्सलाई गल्फको प्रतिष्ठित म्यागाजिन ‘गल्फ डाइजेस्ट ले विश्वकै उत्कृष्ट गल्फ कोर्समध्येको एकमा राखेको छ । 

गत चार वर्षजस्तै एनसेल यो वर्ष पनि प्रमुख प्रायोजकका रूपमा बाह्रखरी गल्फसँग आवद्ध छ । हरेक वर्ष अर्बौं रुपैयाँ कर तिरेर सबैभन्दा बढी राजश्व तिर्ने कम्पनीको सूचीमा रहन सफल एनसेलले सरकारलाई कर तथा गैरकर गरी तीन खर्बभन्दा बढी राजश्व तिरिसकेको छ  । प्रत्यक्ष, अप्रत्यक्षरूपमा २५ हजारभन्दा बढीलाई रोजगारीको अवसर प्रदान गरेको छ ।

b149-1710587463.jpg
कार्यक्रममा गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिका सह–आयोजकको रुपमा रहेका छन् ।

यसैगरी, इन एसोसिएसन विथ (साझेदार)मा विद्युतीय गाडी बीवाईडी रहेको छ । नेपाल मात्र नभएर विश्वमा अहिले विद्युतीय गाडीमा बीवाईडीले अग्रस्थान बनाएको छ ।

प्रभु बैंक लिमिटेड (बैंक अफ दी इयर), सिभास रिगल, गोर्खा ब्रुअरी (काल्र्स बर्ग), एनआईसी एसिया बैंक लिमिटेड, डिशहोम फाइबरनेट, भाटभटेनी सुपरमार्केट, माछापुच्छ्रे बैंक लिमिटेड, हिमालयन बैंक लिमिटेड, अजया डाइमन्ड, डाबर नेपाल, ग्लोबल आईएमई बैंक लिमिटेड र शिखर इन्स्योरेन्सजस्ता प्रतिष्ठित संस्थाहरूले यस कार्यक्रमलाई सहयोग गरेका छन् ।

गल्फ खेल र यसका खेलाडीलाई देशको आर्थिक मुद्दामा सम्मिलित गराउने उद्देश्यसहित बाह्रखरी मिडियाले ६ वर्षदेखि यस प्रतियोगिता आयोजना गर्दै आएको छ । बाह्रखरी गल्फको यो सातौँ संस्करण हो ।

यसअघि बिहीबार गल्फको पूर्वसन्ध्यामा पोखरालाई पर्यटकीय राजधानीको रूपमा प्रवर्द्धन गर्न साइकल र्‍याली समेत सम्पन्न भएको थियो ।

b147-1710587524.jpg
यसअघि गत वर्षको संस्करण काठमाडौंको गोकर्ण गल्फ कोर्समा सम्पन्न भएको थियो ।
२०७८ कोसी प्रदेशको आर्थिक उत्थानमा केन्द्रित भई विराटनगरमा आर्थिक सम्मेलन, इटहरीमा युवा उद्यमी सम्मेलन तथा धरानमा गल्फ प्रतियोगिताको आयोजना गरिएको थियो ।

२०७७ सालमा कोरोनाले आहत पारेको पोखराको पर्यटनको विकासका लागि गल्फ तथा पर्यटन थिमअन्तर्गत पोखरामा कार्यक्रम आयोजना गरिएको थियो ।

त्यसअघिको वर्ष नेपालको नाम विश्वको पर्यटन नक्सामा प्रचार र प्रसार गर्ने उद्देश्यसहित सर्वोच्च शिखर सगरमाथासँगै रहेको कोङ्दे हिमालको कोङ्दे रि मा ४२५० मिटरको उचाइमा गल्फ आयोजना गरिएको थियो । विश्व रेकर्ड राख्ने उद्देश्यसहित गरिएको यस गल्फ प्रतियोगितालाई विश्वभरका मिडियाले ठूलो महत्त्वका साथ समाचार बनाएका थिए । त्यसअघि पहिलो र दोस्रो संस्करण पनि गोकर्ण गल्फ क्लबमै आयोजना भएको थियो ।

b170-1710587698.jpg

b168-1710587698.jpg

b167-1710587698.jpg

b166-1710587698.jpg

b172-1710587697.jpg

b171-1710587697.jpg

b177-1710587696.jpg

b175-1710587696.jpg

b174-1710587696.jpg

b173-1710587696.jpg

b154-1710587762.jpg

b157-1710587761.jpg

b156-1710587761.jpg

b159-1710587760.jpg

b158-1710587760.jpg

b161-1710587759.jpg

b160-1710587759.jpg

b165-1710587758.jpg

b163-1710587758.jpg

b170-1710587698.jpg

b143-1710587831.jpg

b142-1710587831.jpg

b145-1710587829.jpg

b144-1710587830.jpg

b148-1710587829.jpg

b146-1710587829.jpg

b151-1710587828.jpg

b150-1710587828.jpg

b153-1710587827.jpg

b152-1710587827.jpg

b132-1710587877.jpg

b135-1710587876.jpg

b134-1710587876.jpg

b133-1710587876.jpg

b137-1710587875.jpg

b136-1710587875.jpg

b139-1710587874.jpg

b138-1710587874.jpg

b141-1710587873.jpg

b140-1710587873.jpg

b220-1710587924.jpg

b124-1710587923.jpg

b123-1710587923.jpg

b125-1710587922.jpg

b127-1710587921.jpg

b126-1710587921.jpg

b131-1710587920.jpg

b130-1710587920.jpg

b129-1710587920.jpg

b128-1710587920.jpg

b110-1710587980.jpg

b113-1710587979.jpg

b112-1710587979.jpg

b111-1710587979.jpg

b116-1710587978.jpg

b115-1710587978.jpg

b114-1710587978.jpg

b118-1710587977.jpg

b117-1710587977.jpg

b220-1710587924.jpg

b102-1710588058.jpg

b101-1710588059.jpg

b100-1710588059.jpg

b105-1710588058.jpg

b104-1710588058.jpg

b103-1710588058.jpg

b109-1710588057.jpg

b108-1710588057.jpg

b107-1710588057.jpg

b106-1710588057.jpg

b91-1710588104.jpg

b90-1710588104.jpg

b94-1710588102.jpg

b93-1710588103.jpg

b92-1710588103.jpg

b96-1710588102.jpg

b95-1710588102.jpg

b99-1710588101.jpg

b98-1710588101.jpg

b97-1710588101.jpg

b82-1710588157.jpg

b81-1710588157.jpg

b80-1710588157.jpg

b87-1710588156.jpg

b86-1710588156.jpg

b85-1710588156.jpg

b84-1710588156.jpg

b83-1710588156.jpg

b89-1710588155.jpg

b88-1710588155.jpg

b71-1710588208.jpg

b70-1710588208.jpg

b74-1710588207.jpg

b73-1710588207.jpg

b72-1710588207.jpg

b76-1710588206.jpg

b75-1710588206.jpg

b79-1710588205.jpg

b78-1710588205.jpg

b77-1710588205.jpg

b61-1710588249.jpg

b60-1710588249.jpg

b63-1710588248.jpg

b62-1710588248.jpg

b64-1710588248.jpg

b68-1710588247.jpg

b67-1710588247.jpg

b66-1710588247.jpg

b65-1710588247.jpg

b69-1710588246.jpg

b51-1710588296.jpg

b50-1710588296.jpg

b54-1710588295.jpg

b53-1710588295.jpg

b52-1710588295.jpg

b59-1710588293.jpg

b58-1710588293.jpg

b57-1710588293.jpg

b56-1710588293.jpg

b55-1710588293.jpg

b41-1710588338.jpg

b40-1710588338.jpg

b43-1710588337.jpg

b42-1710588337.jpg

b45-1710588336.jpg

b44-1710588336.jpg

b49-1710588335.jpg

b48-1710588335.jpg

b47-1710588335.jpg

b46-1710588335.jpg

b29-1710588384.jpg

b31-1710588383.jpg

b30-1710588383.jpg

b35-1710588382.jpg

b34-1710588382.jpg

b32-1710588382.jpg

b39-1710588381.jpg

b38-1710588381.jpg

b37-1710588381.jpg

b36-1710588381.jpg

b20-1710588422.jpg

b19-1710588422.jpg

b22-1710588421.jpg

b21-1710588421.jpg

b234-1710588420.jpg

b23-1710588420.jpg

b28-1710588419.jpg

b27-1710588419.jpg

b26-1710588419.jpg

b25-1710588419.jpg

b9-1710588482.jpg

b14-1710588480.jpg

b13-1710588481.jpg

b12-1710588481.jpg

b11-1710588481.jpg

b10-1710588481.jpg

b18-1710588480.jpg

b17-1710588480.jpg

b16-1710588480.jpg

b15-1710588480.jpg

b2-1710588521.jpg

b1-1710588521.jpg

b6-1710588520.jpg

b5-1710588520.jpg

b4-1710588520.jpg

b3-1710588520.jpg

b8-1710588519.jpg

b7-1710588519.jpg

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत ३, २०८०  १६:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC