site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एलन मस्क टेस्लाको नयाँ ‘रोबोट’लाई लिएर अत्यन्तै उत्साहित
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

न्युयोर्क सिटी । एलन मस्कले आफ्नो टेस्ला कम्पनीले हाल विकास गरिरहेको यन्त्र मानव सन् २०२२ कै सबैभन्दा महत्वपूर्ण उत्पादन हुने बताएका छन् । टेस्लाले साइबर ट्रक पिकअप, रोडस्टर सुपरकार र सेमी ट्रयाक्टर–ट्रेलरको पनि विकास गरिरहेको छ ।

मस्ककाअनुसार रोबोट परियोजना टेस्लाको कार व्यवसाय भन्दा धेरै महत्वपूण हुनेछ । टेस्लाले यति धेरै प्राथमिकता दिएको मानव स्वरूपको यस रोबोटको नाम ‘अप्टिमस’ राखिएको छ । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

मस्कले पहिलोपटक गत अगस्टमा टेस्लाको एआई डे इभेन्टमा यस रोबोटको स्वरूप सार्वजनिक गरेका थिए । टेस्लाले भविष्यमा खतरनाक, लगातार मानव श्रम प्रयोग हुने स्थानमा प्रयोग गर्नका लागि ५ फुट ८ इन्च अग्लो र १ सय २५ वजनको उत्कृष्ट रोबोट विकास गरिरहेको छ ।

'टेस्ला बोट’ को नामले पनि पुकारिने अप्टिमसले टेस्लाको ड्राइभरलाई सहयोग गर्ने ‘अटो–पाइलट ’प्रविधि चलाउने जस्तै आर्टिफिसियल–इन्टेल्लिजेनस सिस्टम प्रयोग गर्नेछ ।

Royal Enfield Island Ad

बिजनेस इन्साइडरबाट ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ १४, २०७८  ०४:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro