site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राई लुटपाटमा पठाओले भन्यो– राइडरले अफलाइन राइड गर्दा अपहरण हुनु परेको हो 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad
KFC Island Ad
Dabur Nepal
NIC Asia
Royal Enfield Island Ad

काठमाडौं । राइडिङ कम्पनी पठाओले राइडरले अफलाइन राइड गरेकाले अपहरण हुनु परेको बताएको छ । आज एक विज्ञप्ति जारी गर्दै पठाओले शनिबार पठाओ राइडर प्रवीन राईले अफलाइन राइड गरेको जनाएको छ । राइडरलाई शनिबार राति काटेश्वरबाट अफलाइन राइड गरेर एक युवाले धापाखेल पुर्याएरका थिए । 

सोही समयमा राइडरको मुखमा टेप र हातखुट्टामा डोरीले बाँधेर मोटरसाइकलसहित राइडरको ८ हजार रुपैयाँ लुटपाट गरिएको थियो । सुमन तामाङ पठाओमा धापाखेल गएको र मिनराज राईले लुटपाट गर्न सहभागी भएको खुलेको छ ।

पठाओकी प्रवक्ता सुरक्षा हमालले अनलाइन राइड लिएको कुनै पनि विवरण नदेखिएको बताइकी छन् । ‘‘अफलाइन बार्गेनिङ गरेर राइड गरेको देखिन्छ । पठाओ एपका कुनै पनि विवरण छैन,” उनले भनिन् । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ १०, २०७८  १४:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro