site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नयाँ अध्ययनको दाबी– पृथ्वी तीव्र गतिमा चिसिँदै, मानव अस्तित्व नै खतरामा !
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

वासिङटन । हालै गरिएको एक अध्ययनले पृथ्वीको केन्द्र अहिले तीव्र गतिमा चिसिरहेको देखाएको छ । जसले अब पृथ्वीमा कहिलेसम्म मानव अस्तित्व रहन सक्छ भन्ने प्रश्नहरू उब्जाएको छ । तर, त्यो चिसिने प्रक्रियाको कुनै निश्चित समय तालिका छैन । यसरी चिसिँदै जाँदा अन्तत: पृथ्वी पनि मंगल ग्रहजस्तै ठोसमा परिणत हुन हुने वैज्ञानिकहरूको दाबी छ । 

पत्रकार सम्मेलनमा अध्ययनका प्रमुख लेखक तथा ईटीएच जुरिच प्राध्यापक मोतोहिको मुराकामीले भनेका छन्, "हाम्रो अध्ययनको प्रमाणले पृथ्वीको गतिशीलताबारे नयाँ दृष्टिकोण दिन सक्छ । ती परिणामहरूले बुध र मंगलजस्ता चट्टाने ग्रहजस्तै पृथ्वी पनि चिसिरहेको र सोचिए भन्दा निकै तीव्र गतिमा निष्क्रिय हुँदै गइरहेको सुझाउँछन् ।"

KFC Island Ad
Dabur Nepal
NIC Asia

पृथ्वीको बाह्य सतह र म्यान्टलबीचको भागमा पृथ्वीको आन्तरिक ताप अन्तक्रिया चलिरहेको छ ।

वैज्ञानिकहरूको टोलीले पृथ्वीको केन्द्रीय भागबाट कति ब्रिडम्यानाइट प्रसार हुन्छ र केन्द्रीय भागबाट म्यान्टलमा उच्च ताप बहिरहेको छ भन्ने विषयमा अनुसन्धान गर्दा सामान्यतया ताप खेर गइरहेको र पहिला सोचिए भन्दा केन्द्रीय भाग छिटो चिसिँदै गइरहेको अध्ययनले देखाएको छ ।

Royal Enfield Island Ad

यूएसए टूडेबाट ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ ६, २०७८  २०:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro