site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
कमल थापाको ‘राष्ट्रिय एकता अभियान’ स्थगित
फाइल तस्बिर ।
SkywellSkywell
Dabur Nepal
NIC Asia

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का निवर्तमान अध्यक्ष कमल थापाले सुरु गर्न लागेको ‘राष्ट्रिय एकता अभियान’ स्थगित भएको छ । 

पृथ्वी जयन्तीको अवसर पारेर थापाले अभियान थाल्ने तय गरेका थिए । तर, कोरोना संक्रमण बढ्दै गएकाले हाललाई अभियान स्थगित गरिएको उनले ट्विटरमार्फत जानरकारी गराएका छन् ।

"पौष २७ मा सुरु गर्न लागिएको राष्ट्रिय एकता अभियान केही समय रोक्नु उपयुक्त हुने सुझाव राप्रपाका जिम्मेवार पदाधिकारी र सदस्यहरूबाट प्राप्त भएको तथा अहिले कोरोना महामारी तीव्र गतिमा बढ्न लागेको कारण समेत सो अभियान शुभारम्भ समारोह हाललाई स्थगित गर्ने निर्णय तयारी समितिको बैठकले गरेको छ," उनले ट्विटरमा लेखेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस २५, २०७८  १६:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro