site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
कक्षा ११ को ग्रेडवृद्धि र आंशिक परीक्षाको नतिजा प्रकाशित, कक्षा १२ परीक्षा केन्द्र निर्धारण
SkywellSkywell

काठमाडौं । कक्षा ११ को ग्रेडवृद्धि तथा आंशिक परीक्षाको नतिजा प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालयले ग्रेडवृद्धि तथा आंशिक परीक्षाको नतिजा प्रकाशित गरेको हो ।

असोज ११ देखि १८ गतेसम्म सञ्चालन भएको परीक्षामा ग्रेडवृद्धितर्फ २१ हजार ८१६ र आंशिकतर्फ २ हजार ९०८ गरी जम्मा २४ हजार ७२४ जना विद्यार्थी सहभागी भएका थिए । जसमा ७९.०६ प्रतिशत उत्तीर्ण भएको बोर्डले जनाएको छ ।

Dabur Nepal
NIC Asia

बोर्डकाअनुसार परीक्षाफल बोर्डको वेबसाइट र नेपाल टेलिकमको वेबसाइटबाट हेर्न सकिन्छ । यसका अलवा नेपाल टेलिकमको १६०० नम्बरमा एसएमएस गरेर वा १६०१ नम्बरमा डायल गरी नतिजा थाहा पाउन सकिन्छ ।

यस्तै, बोर्डले २०७८ को कक्षा १२ को ग्रेडवृद्धि पूरक परीक्षाको परीक्षा केन्द्र पनि निर्धारण गरेको जनाएको छ । परीक्षा केन्द्रसम्बन्धी विवरण बोर्डको वेबसाइटमा राखिएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस २३, २०७८  १४:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro