site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राप्रपामा नेतृत्त्व चयनका लागि आज मतदान हुँदै
KFC Island Ad
Dabur Nepal
NIC Asia

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को बुधबारबाट जारी एकता महाधिवेनमा आज नयाँ नेतृत्त्वको लागि चुनाव हुँदैछ । अध्यक्ष, ४ उपाध्यक्ष र ३ महामन्त्री पद र सदस्यहरुको पदमा निर्वाचन हुँदैछ । जारी अधिवेशनबाट नेतृत्त्व हत्याउन वर्तमान पार्टी अध्यक्ष कमल थापा र पार्टीको एकमात्र सांसद राजेन्द्र लिङ्देन प्यानलसहित चुनावी मैदानमा होमिएका छन् ।

पार्टीको हिजो अध्यक्षसहित १९९ सदस्यीय नयाँ कार्यसमितिका लागि २६६ जनाले उमेदवारी दर्ता भएको छ । अध्यक्ष, चार उपाध्यक्ष, तीन महामन्त्री गरी आठ पदाधिकारीसहित उमेदवारी दर्ता भएको राप्रपाले जनाएको छ । अध्यक्षमा कमल थापा र राजेन्द्र लिङ्देनको उमेदवारी दर्ता भएको छ । 

निर्वाचन समितिले बिहान ८ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान हुने कार्यतालिका सार्वजनिक गरेको छ । 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर १८, २०७८  ०७:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro