site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
खेल
Global Ime bankGlobal Ime bank
ईपीएलकाे फाइनल खेल सुरु
SkywellSkywell
KFC Island Ad
NIC Asia

काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल)को फाइनल खेल सुरु भएको छ । फाइनलमा चितवन टाइगर्स र पोखरा राइनोज भिडिरहेका छन् । कीर्तिपुरस्थित टीयू मैदानमा चितवनले टस जितेर बलिङ गरिरहेको छ ।

दुवै टोली पहिलोपटक फाइनल पुगेका हुन् । प्रतियोगिता जसले जिते पनि यसपटक ईपीएलले नयाँ च्याम्पियन पाउने छ । 

नयाँ विजेताको पखाईमा ईपीएल : बदला लिने पोखराको लक्ष्य, पुरानो प्रदर्शन दोहोर्याउन चितवन प्रतिबद्ध

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज २३, २०७८  १३:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
किन नहोस् त देश बर्बाद !
किन नहोस् त देश बर्बाद !
SubisuSubisu
Hamro patroHamro patro