site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
आइएमएसको बिग डिस्काउन्ट, बिग स्माइल योजना
SkywellSkywell

काठमाडौं । आइएमएस लिटिल स्माइलस् मल्टि ब्राण्ड स्टोरले चाडपर्व लक्षित ‘बिग डिस्काउन्ट बिग स्माइल’ योजना ल्याएको छ ।

यो योजनाअन्तर्गत डा. ब्राउन, बीबीलुभ र ड्रिमबेबीजस्ता उत्पादनमा २५ प्रतिशतसम्म छुट रहेको कम्पनीले जनाएको छ ।

KFC Island Ad
NIC Asia

पाँच हजार रुपैयाँ भन्दामाथिको सामान खरिद गर्दा १० प्रतिशतसम्मको छुट पाउनुका साथै २० जना भाग्यशाली ग्राहकले एक हजार रुपैयाँ बराबरको स्मार्टडोको गिफ्ट कार्ड वाइनर्जाइजर पावर बैंक प्राप्त गर्ने पनि जनाइएको छ ।

आइएम एस्ले इनर्जाइजर पावर बैंक र लाइनरफ्लुक्स एयरफोनमा २५ प्रतिशतको छुटका साथै फिमी, डि जे आइड्रोन, क्रेनह्यूमिडिफायर र एयर प्युरिफायरको खरिदमा पाँच प्रतिशतको छुट प्राप्त गर्ने छन् । त्यस्तै, फिमीड्रोनको खरिदमा दुई हजार रुपैयाँ बराबरको पावर बैंक निःशुल्क पाउने पनि कम्पनीले जनाएको छ ।

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज ११, २०७८  १४:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
किन नहोस् त देश बर्बाद !
किन नहोस् त देश बर्बाद !
SubisuSubisu
Hamro patroHamro patro