site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
'धितोपत्र बोर्डका कर्मचारीका लागि सुरक्षाको व्यवस्था गर'
धितोपत्र बोर्डमा बुधबार भएको प्रदर्शन ।

काठमाडौं । नेपाल धितोपत्र बोर्ड स्वतन्त्र कर्मचारी संगठनले बुधबार लगानीकर्ताहरूका तर्फबाट आफ्ना माग राख्ने क्रममा केही व्यक्तिले धितोपत्र बोर्डको कार्यालयमा अशोभनीय व्यवहार देखाएकाे बताएको छ ।

संगठनका सचिव राजाराम दुवालले बिहीबार एक विज्ञप्ति जारी गरेर कार्यालय समयभन्दा पछि गएर कर्मचारीलाई कार्यालयभित्रै बन्धक बनाई कर्मचारीहरूप्रति गरिएको व्यवहार तथा प्रयोग गरिएको भाषाले बोर्डका कर्मचारीहरूलाई दुःखित बनाएको बताएका छन् । 

Dabur Nepal
NIC Asia

विज्ञप्तिमा पछिल्ला गतिविधिहरूले सुरक्षा चुनौती बढेकाले कर्मचारीहरूको उचित सुरक्षाको व्यवस्था गर्न पनि पनि माग गरिएको छ ।

नेपाल धितोपत्र बोर्ड स्वतन्त्र कर्मचारी संगठनका सचिव राजाराम दुवालले जारी गरेको विज्ञप्ति :

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज ७, २०७८  २०:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro