राजनीति
काठमाडौं । सरकारले बजेट अध्यादेश प्रतिस्थापन विधेयक पेश गरेपछि प्रतिनिधि सभाको बैठक २७ गते सम्मका लागि स्थगित भएको छ ।
सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको अर्को बैठक २७ गते आइतबार १ बजेका लागि बोलाएका छन् ।
संसद्का अवका बैठकका बजेटसम्बन्धी प्रतिस्थापन विधेकमाथि सैद्धान्तिक छलफल हुने छ ।
प्रकाशित मिति: शुक्रबार, भदौ २५, २०७८ १६:२८
प्रतिक्रिया दिनुहोस्