site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एमालेको नाराबाजीकाबीच बजेट अध्यादेश प्रतिस्थापन विधेयक पेश
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले ल्याएको बजेटलाई प्रतिस्थापन गर्न शरेबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले संसदमा बजेट अध्यादेश प्रतिस्थापन विधेयक पेश गरेको छ ।

अर्थमन्त्री जनार्दन शमाले यसअघिको सरकारले ल्याएको १६ खर्ब ४७ अर्बको बजेटलाई प्रतिस्थापन गर्दै आर्थिक, राष्ट्र ऋण उठाउने र विनियोजन विधेयक पेश गरेका छन् । प्रमुख प्रतिपक्षि नेकपा एमालेको विरोधकाबीच अर्थमन्त्री शर्माले प्रतिस्थापन विधेयक पेश गरेका हुन् ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

उनले आर्थिक वर्ष २०७८÷७९ को अध्यादेशमार्फत आएको बजेटलाई परिमार्जन गरिएको बताए ।

नयाँ सरकारको प्रामिकता बहुआयामीक गरिब न्यूनीकरण, आर्थिक पुनरुउत्थान गरी उच्च आर्थिक वृद्धि गर्ने रहेको अर्थमन्त्री शर्माले बताए ।

Royal Enfield Island Ad

बहुआयमिक गरिबी १७.४ प्रतिशत रहेको र देशभरका गरिबीको अवस्था सघन रहेकाले गरिबी न्यूनीकरणको हालसम्मको प्रयासहरूको समीक्षासहित ३ महिअनाभित्र योजना तयार गर्ने उनले बताए ।

त्यस्तै व्यापार घाटा घटाउन ३ महिनाभित्र योजना तयार गर्ने उनले बताए । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ २५, २०७८  १६:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro