site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विद्युत् प्राधिकरणमा खुलेको रोजगारीमा आवेदन दिँदा लाग्ने शुल्क खल्तीबाट तिर्न सकिने
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । खल्ती डिजिटल वालेटले नेपाल विद्युत् प्राधिकरणले विभिन्न पदका लागि माग गरेको आवेदनको फारम शुल्क खल्तीबाट सजिलै तिर्न सकिने सेवा सञ्चालनमा ल्याएको छ ।

आवेदकहरूले विभिन्न पदको लागि प्राधिकरणको आधिकारिक वेबसाइटबाट आवेदन फारम भरी त्यसमा लाग्ने दस्तुर खल्तीबाट भुक्तानी गर्न सक्नेछन् ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

कार्यालयमा धाइरहनुपर्ने वा लाइनमा घण्टौँ बस्नुपर्ने झन्झटलाई डिजिटल भुक्तानीको माध्यमद्वारा न्यूनीकरण गर्ने हेतुले उक्त सेवा सञ्चालनमा ल्याएको खल्ती डिजिटल वालेटका प्रबन्धक जोनाम भुर्तेलले बताए ।

प्राधिकरणको आधिकारिक वेबसाइटबाट विभिन्न पदको लागि अनलाइन फारम भरिसकेपछि पेमेन्ट विकल्पमा खल्ती छनोट गरी त्यसमा लाग्ने शुल्क भुक्तानी गर्न सकिन्छ ।

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ २०, २०७८  १५:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro