site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सीटीईभीटीको छात्रवृत्ति आवेदन शुल्क खल्तीबाट भुक्तानी गर्न सकिने
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । खल्ती डिजिटल वालेटले सीटीईभीटीबाट खुलाइएको प्रि–डिप्लोमा तह, डिप्लोमा र प्रमाणपत्र तहका छात्रवृत्ति आवेदनको फारम शुल्क खल्तीबाट भुक्तानी गर्न सकिने सुविधा ल्याएको छ ।

सरकारको सरकारी वा सामुदायिक विद्यालयबाट एसईई÷एसएलसी अध्ययन गरेका विद्यार्थीले छात्रवृत्ति आवेदन फारम भरी त्यसमा लाग्ने शुल्क खल्तीबाट तिर्न सक्नेछन् ।  निजी विद्यालयबाट एसईई अध्ययन गर्नेको हकमा भने उक्त छात्रवृत्ति लागु हुनेछैन ।  

KFC Island Ad
Dabur Nepal
NIC Asia

छात्रवृत्तिको आवेदन फाराम भर्ने आवेदकले डिप्लोमा तथा प्रि–डिप्लोमा तहका कार्यक्रमहरु मध्ये आवेदकले कुनै एक तहको एउटा कार्यक्रममा मात्र भर्न पाउने जनाइएको छ ।

भदौ ७ देखि २३ गतेसम्म छात्रवृत्तिका लागि आवेदन दिन सक्ने जनाइएको छ । 

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ १०, २०७८  १३:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro