फोटो फिचर

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली पक्षीय युवा संघले ‘भारतीय सीमा सुरक्षाबलले तुइन काटिदिएपछि’ गत शुक्रबार दार्चुलाको व्यास गाउँपालिका–२ का ३५ वर्षीय जयसिंह धामी बेपत्ता भएको विषयमा प्रदर्शन गरेर सरकारको ध्यानाकर्षण गराएको छ ।
आइतबार काठमाडौंको नयाँ बानेश्वरमा विभिन्न नारा लगाएर युवा संघले प्रदर्शन गरेहो हो । युवा संघले घटनामा संलग्नलाई तत्काल पक्राउ गरी कारबाही गर्न पनि माग गरेको हो ।
तस्बिरहरू : सुनिल प्रधान र अभिषेक महर्जन
प्रकाशित मिति: आइतबार, साउन १७, २०७८ १९:३१
प्रतिक्रिया दिनुहोस्