site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
तराईमा रोपाइँको चटारो (८ तस्बिर)
SkywellSkywell

जनकपुरधाम । प्रदेश नम्बर–२ का किसानलाई धान रोपाइँ गर्ने चटारो छ । यो वर्ष असार पहिलो सातादेखि नै वर्षा भएकोेले किसानलाई अहिले भ्याइनभ्याइ भएको हो ।

महोत्तरीको भंगहा नगरपालिका–९, अजगैवाका रामजीवन यादव बिहीबार परिवारका सदस्यसँगै खेती कर्ममा व्यस्त थिए ।

“अहिले गाउँमा धान रोपाइँ गर्न मारामार छ,” उनले भने, “गाउँमा कसैलाई फुर्सद छैन । सबै रोपाइँमा व्यस्त छन् ।”

KFC Island Ad
NIC Asia

जनशक्ति, मल र सिँचाइको अभावले प्रत्येक वर्ष धान रोपाइँ ढिलो हुने गरेको उनको भनाइ छ । कृषिको लागि उर्वर भूमि मानिएको अजगैवामा सिँचाइको अभाव छ ।

कृषि ज्ञान केन्द्र महोत्तरीका अनुसार जिल्लाको कुल ७० हजार हेक्टर जमिनमध्ये ५८ हेक्टर जमिन खेतीयोग्य छ । ४४ हजार ६०० हेक्टर जमिनमा धान खेती हुँदै आएको छ । तर, १५ हजार हेक्टर जमिनमा मात्र सिँचाइ सुविधा भएको केन्द्रले जनाएको छ ।

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार २४, २०७८  १६:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro