site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
जनकपुरधाममा चैती छठको रौनक (तस्बिरहरू)

जनकपुरधाम । जनकपुरधाममा चैती छठको रौनक देखिएको छ । श्रद्धालुहरूले सोमबार छठ घाटमा सझिया अर्घ्य मनाएका छन् । छठ मनाउन सामग्रीसहित घाटमा श्रद्धालुको भीड लागेको छ ।

जनकपुरधामको गंगासागरमा श्रद्धालुभक्तजनको रौनक देखिएको छ । कार्तिक महिनामा हुने छठ जस्तै चैती छठको विधि हुन्छ । यद्यपि, कार्तिकको छठजस्तो सबैको घरमा भने चैती छठ हुने गरेको छैन ।

चार दिवसीय छठको मुख्य विधि दुईदिन अघि नै सुरु भएपनि अस्ताउँदो सूर्यलाई अर्घ्य दिइरहेका छन् । मंगलबार उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिइ छठ समापन हुनेछ ।

Dabur Nepal
NIC Asia

chhiti chhat71679924109.jpg

chhiti chhat101679924115.jpg

chhiti chhat1679924100.jpg

chhiti chhat91679924112.jpg

chhiti chhat51679924106.jpg

chhiti chhat31679924103.jpg

chhiti chhat11679924100.jpg

chhiti chhat41679924106.jpg

chhiti chhat21679924103.jpg

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत १३, २०७९  १९:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro