site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जनकपुरधाममा चैती छठको रौनक (तस्बिरहरू)

जनकपुरधाम । जनकपुरधाममा चैती छठको रौनक देखिएको छ । श्रद्धालुहरूले सोमबार छठ घाटमा सझिया अर्घ्य मनाएका छन् । छठ मनाउन सामग्रीसहित घाटमा श्रद्धालुको भीड लागेको छ ।

जनकपुरधामको गंगासागरमा श्रद्धालुभक्तजनको रौनक देखिएको छ । कार्तिक महिनामा हुने छठ जस्तै चैती छठको विधि हुन्छ । यद्यपि, कार्तिकको छठजस्तो सबैको घरमा भने चैती छठ हुने गरेको छैन ।

चार दिवसीय छठको मुख्य विधि दुईदिन अघि नै सुरु भएपनि अस्ताउँदो सूर्यलाई अर्घ्य दिइरहेका छन् । मंगलबार उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिइ छठ समापन हुनेछ ।

chhiti chhat71679924109.jpg

chhiti chhat101679924115.jpg

chhiti chhat1679924100.jpg

chhiti chhat91679924112.jpg

chhiti chhat51679924106.jpg

chhiti chhat31679924103.jpg

chhiti chhat11679924100.jpg

chhiti chhat41679924106.jpg

chhiti chhat21679924103.jpg

 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, चैत १३, २०७९  १९:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro