site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
ओलीले बादललाई भोट माग्दै भने– निर्णयको विपक्षमा उभिनु कल्पनाबाहिरको कुरा
SkywellSkywell

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष  तथा प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ ६ गते हुने राष्ट्रिय सभा निर्वाचनमा गृहमन्त्रीसमेत रहेका रामबहादुर थापालाई भोट हाल्न अपिल गरेका छन् । 

“यस निर्वाचनमा हाम्रो एकतावद्ध सङकल्प र सफलताले पार्टी एकतालाई नयाँ उचाइमा पुर्याउने छ । अतः यस निवाचनमा पार्टीका उमेदवार रामबहादुर थापालाई सूर्य चिन्हमा मतदान गरी अत्यधिक मतले विजयी बनाउन आह्वान गर्दछु,” उनले विज्ञप्ति जारी गर्दै भनेका छन् । 

Dabur Nepal
NIC Asia

उनले पार्टी निर्णयको विपक्षमा उभिएर मत खसाल्नु कल्पना बाहिरको कुरा भएको पनि यनले बताएका छन् ।

“अहिले पार्टीभित्र देखा परेका समस्याको समाधान गरी पार्टीलाई एकतावद्ध बनाउनका लागि कार्यदल बनेर कामसमेत सुरु भइसकेको छ । यस परिप्रेक्ष्यमा पार्टी एकतालाई सुदृढ गर्न योगदान गर्नु हामी सबैको कर्तव्य हो । पार्टीको आधिकारिक उमेदवारविरुद्ध उमेदवारी दिनु, लाखौं जनताको हृदयमा रहेको निर्वाचन चिन्हलाई अवमूल्यन गर्नु र पार्टी निर्णयको विपक्षमा उभिएर मत खसाउने जस्ता विषय हाम्रो जस्तो पार्टीमा त कल्पना बाहिरको कुरा हो । यस्ता प्रवृत्ति वहुदलीय शासन प्रणाली अवलम्बन गर्ने कुनै पनि पार्टीका लागिसमेत स्वीकार्य या क्षम्य हुनै सक्दैनन्,” ओलीले भनेका छन् । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ ५, २०७८  १२:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro