site stats
बाह्रखरी :: Baahrakhari
विचार
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कस्ले बसाउला नयाँ पार्टीको जग ? 

स्थानीयतहकोदोस्रोचरणकोनिर्वाचनपनिअपेक्षाकृतशान्तउत्साहजननैरह्योमतदानकोप्रतिशतमात्रहैनपरिणामपनिपहिलोचरणकोभन्दाखासैफरकदेखिएनअर्थात्, देशभरउस्तैराजनीतिकमनःस्थितिबनेकोरहेछताप्लेजुङदेखिकञ्चनपुरसम्मकोमतदानप्रवृत्तिप्रायःसमानहुनुपक्कैपनिराष्ट्रियमानिसकतासमानभएकोप्रमाणहोत्यसमापनिजातीय, धार्मिकभाषिकवाक्षेत्रीयसाम्प्रदायिकतालाईजनतालेअस्वीकारगरिदिएयोपनिनेपालीलोकतन्त्रराष्ट्रियताकापक्षमाशुभसंकेतहो

मतकोठेकेदारीबदर

 

ठूलादलकाकथितशीर्षनेताहरूलाईयसपटकजनतालेराम्रैपाठसिकाएकाछन्सबैजसोठूलानेताकावडामाउनीहरूकाउमेदवारहारेकाछन्नेकपा (एमाले)का उमेदवारलेसबैतिरराम्रै स्थान जितेतरझापामैअध्यक्षकेपीओलीकैउमेदवारहरूहारेनेपालीकांग्रेसकासभापतिशेरबहादुरदेउवाकोजिल्लाडँडेलधुरामापनिकांग्रेसकाउमेदवारहारेकाछन्नेकपा (माओवादीकेन्द्र)काअध्यक्षपुष्पकमलदाहालकोकन्तबिजोगैभयोक्यारे ! उनले प्रतिनिधित्व गरेकोक्षेत्रमाचुनावभएकैछैनकाठमाडौंउनलेछाडिसकेक्यारे ! चितवनमाकेभयोसबैलाईथाहैयसरीआफ्नावरपरकाजनतालेपनिनपत्याएकाराष्ट्रियनेतामाएमालेकासुवासनेम्बाङ, कांग्रेसकाकृष्णप्रसादसिटौली, नेकपा (माओवादी) केन्द्रकानारायणकाजीश्रेष्ठआदिथुप्रै छन्कतिकोनामलेख्नु? जनताकोठेक्काआफूलेपाएकोठान्नेनेताहरूलाईजनतालेहैसियतदेखाइदिएकाछन्योलोकतन्त्रकोपक्षमानेपालीजनतालेदेखाएकोप्रतिबद्धतापरिपक्वताकोप्रमाणहोपार्टीकानेताकार्यकर्तालाईकुनैपनिठाउँकाजनतालाईआधारक्षेत्रवापकेटकाभोटरठान्नेमूर्खतानगरभनेरदिएकोचेतावनीहो 

राष्ट्रियराजनीतिमाप्रभाव

 

स्थानीयतहकोनिर्वाचनपरिणामबाटएमालेकानेताहौसिनुकांग्रेसकानेताखिसिक्कपर्नुस्वाभाविकैहोतर, नेपालकोविगतकानिर्वाचनहरूलाईकेलाउनेहोभनेएमालेधेरैहौसिनुपनिपर्नेदेखिँदैन ।विसं२०४९सालकोस्थानीयनिकायकोनिर्वाचनमाकांग्रेसलेअहिलेकोएमालेलेभन्दापनिसम्भवतःधेरैठाउँमाजितेकोथियोतर, २०५१सालकोसंसदीयनिर्वाचनमाकांग्रेसएमालेभन्दासानोपार्टीहुनपुग्योत्यस्तै, २०५४सालकोस्थानीयनिकायकोचुनावमाएमालेलेअहिलेभन्दापनिधेरैअनुपातमाजितेकोथियोतर, २०५६सालकोनिर्वाचनमाकांग्रेसलेपूर्णबहुमतल्यायोयसैलेस्थानीयतहमाजनतालेपत्याएकैपार्टीलाईराष्ट्रियराजनीतिमापनिपत्याउँछन्भन्नुसहीहुँदैननेपालकैहकमाअहिलेसम्मकोउदाहरणहेर्दानिर्वाचनपिच्छेपरिणामउल्टेकोदेखिएको

व्यक्तिकोभूमिकाबढी

 

स्थानीयतहकानिर्वाचनमापार्टीकोभन्दाव्यक्तिकोभूमिकाबढीहुँदैनथ्यो भनेएउटैचिह्नमाएकैमतदानकेन्द्रमामतमा खासैघटबढनहुनुपर्नेहोनेपालगन्जमाधवलशमशेरकोजितमाराष्ट्रियप्रजातन्त्रपार्टीकानेताहौसिनुस्वाभाविकैहोतरधवलशमशेरकोमतलाईराप्रपाकोसमर्थनभन्नेअर्थलगाइयोभनेमूर्खताहुन्छकांग्रेसकोउमेदवारउनीभन्दालोकप्रियभएकोभएधवललेत्यतिमतपाउनेथिएनन्उपप्रमुखमाकांग्रेसकोउमेदवारकोजितलेपनियहीसिद्धहुन्छ, अधिकांशक्षेत्रमाजनतालेपार्टीलाईनभएरव्यक्तिलाईभोटदिएकाहुन्नत्र तप्रमुखकोउमेदवारलेधेरैमतल्याउँदाउनकोपार्टीकासबैउमेदवारविजयीहुनुपर्थ्योयसबाटनेपालकोनिर्वाचनमापनिअप्रतिबद्धमतदाताकोसंख्याअन्यत्रजस्तैनिर्णायकहुँदैगएकोदेखिन्छ

हारजितकोगलतव्याख्या

 

अध्यक्षमाकुनैपाटीकाउमेदवारलेजितेकैभरमात्योतहत्यहीपार्टीकोभएकोठान्नुगलतहुन्छनेपालगन्जउपमहानगरपालिकामाराष्ट्रियप्रजातन्त्रपार्टीकाउमेदवारप्रमुखमाविजयीभएतरउपमहानगर कार्यपालिकामाकांग्रेसकोबहुमतहुनेदेखिएकोत्यहाँकुनपार्टीलेजितेकोभन्ने? पहिलोदोस्रोचरणगरीवटामहानगरपालिकामानिर्वाचनभयोत्यसमाएमालेलेकाठमाडौंमाप्रमुख, पोखरामाप्रमुखउपप्रमुखगरेरपदमाजित्योभरतपुरमाजित्योभनेप्रमुखमामात्रजित्नेदेखिन्छकांग्रेसलेललितपुरमादुवैपदजित्योविराटनगरमादुवैपदमाजित्योभरतपुरमाकांग्रेसलेउपप्रमुखजित्नेलगभग निश्चित देखिन्छयसरीप्रमुखउपप्रमुखको१०स्थानमध्येस्थानमाकांग्रेसजित्छअबकांग्रेसलेमहानगरहरूमाजित्योभन्नेकिहार्‍यो भन्ने? स्थानीयतहकोसंरचनाकोनिर्वाचनअध्यक्षात्मकप्रणालीबाटकार्यसञ्चालनसंसदीयपद्धतिबाटहुन्छयसैलेयसनिर्वाचनलाईदलहरूकोप्रतिष्ठाकोप्रश्नबनाएरस्थानीयतहमानिर्वाचितप्रतिनिधिकोअवमूल्यननगरौँसबैभन्दाधेरैपदमाएमालेकाउमेदवारजितेभन्नुमात्रराजनीतिकरूपमा सहीहुनेछ (एमालेलेभनेआंशिकैसहीजसबालानन्दपौडेललाईदिएहुन्छपुनःस्थानीय तहको पुनःसंरचना एमालेकोहितहुनेगरी जो गरिएकोदेखिन्छ।)यसैगरीअहिलेकोचुनावपरिणामलाईसंविधानसंशोधनलगायतकाराष्ट्रियजनतापार्टीवासंघीयसमाजवादीफोरमकामागको पक्ष वाविपक्षमाव्यक्तजनमतकारूपमापनिलिनमिल्दैनत्यसरीहेर्नेहोभनेकांग्रेस, माओवादीकेन्द्र, दुवैफोरम, नयाँशक्तिलगायतकासबैदललेपाएकोमतलाईसंविधानसंशोधनकापक्षमाव्यक्तजनमतकारूपमालिनुपर्छयथार्थत्योपनिहैनयोस्थानीयतहमाउठेकाविभिन्नपार्टीकाउमेदवारबीचकोहारजितमात्रैहो

नयाँदलप्रतिउदासीनताकिन?

 

काठमाडौंकामतदातालेविवेकशीलसाझापार्टीलाईअपेक्षागरिएभन्दाबढीनैमतदिएकाथिएतर, काठमाडौंबाहिरकाजनतालेयिनलाईमात्रहैनबाबुरामभट्टराईकोनयाँशक्तिलाईसमेतस्थानीयतहकोचुनावमापत्याएनन्पुरानैदलहरूलाईमतदिएजनतालेविकल्पखोजेकाछैनन्भनौभने२०७०कैनिर्वाचनभन्दापनिफरकदललाईमतदिएअर्कातिर, विकल्पबन्छौँभन्नेनयाँदललाईवास्तैगरेनन्किन? केएमालेपार्टीप्रतिकोआकर्षणनैमूलकारणहो? होभनौभनेएमालेकैकिल्लाकारूपमारहेकापरम्परागतक्षेत्रमाअन्यत्रहराएकोराष्ट्रियप्रजातन्त्रपार्टीलेप्रभावबढायोअगिल्लोपटकएमालेलाईमतदिएकालेअहिलेअरूलाईमतदिएकोपनिदेखिएकोमतदाता नयाँप्रति उदासीन हुनुको कारण नयाँदलहरूराजनीतिकविकल्पबन्नेगरीप्रस्तुतभएनन्कुनैपेसामासफलभएकाव्यक्तिहरूएकत्रितहुँदैमाराजनीतिकदलबन्दैनभनेसमाजसेवाकालागिसंगठितसमूहलाईपार्टीमापरिवर्तनगर्नसकिँदैनराजनीतिकदलसामाजिकसंगठनहरूमाफरकहुन्छभन्नेविकल्पबन्छौंभन्नेहरूलेबिर्सेयत्ती हो एकातिरउमेदवारछानेरमतदिनेहरूनिर्णायकदेखिन्छन्विकल्पपनिखोजेकोदेखिन्छभनेअर्कातिरनयाँदलकाउमेदवारलाईमतदातालेखासैवास्तागरेका छैनन्

परिपक्वताकोसंकेत

 

नेपालीमतदातालेसंसारकाधेरैदेशकामतदातालेभन्दापटकपटकपरिपक्वताप्रदर्शितगरेकाछन्यिनलाईरक्सीखाएरभोटहाले, बहकिए, अलमलिएभन्नेहरूयाअधिनायकवादीहुन्नभएमूर्खहुन्नेपालीमतदातालेस्थानीयनिर्वाचनमाकहिलेकहीँबदलापनिलिएकाछन्तरराजनीतिकअनुहारलाईनैमतदिएकाछन्पाहुनाउमेदवारबिरलैजितेकाछन्यसैलेराजनीतिलाईलहड, रहरवाप्रयोगकारूपमाअपनाउनेहरूलाईनपत्याएकाहुन्काठमाडौंमाविवेकशीलभन्दासाझाकाउमेदवारलेकममतपाउनुकोएउटाकारणयहीहो

निष्कर्षमाभन्नसकिन्छनेपालीमतदातालोकतान्त्रिकराजनीतिकविकल्पपाएभनेरोज्नसक्छन्तरजुवाखेल्नतयारछैनन्नयाँशक्तिलाईनपत्याउनुकोकारणपनित्यहीहुनुपर्छ

वैकल्पिकशक्तिकालागिअवसर

 

जनतालेसिद्धान्तहीनगठबन्धनलाईअस्वीकारगरेउनीहरूदलहरूमाअहिलेदेखिएकोसत्ताकालागिजोसँगपनिमिल्ने'चरमव्यवहारवादीप्रवृत्तिकाविपक्षमादेखिएतरमूलतःदुईठूलादललाईनैमतदिएरप्रतिस्पर्धाकापक्षमापनिदेखिएयसबाटअहिलेकादलहरूकोऔचित्यमामतदातालेबिस्तारैप्रश्नगर्नथालेकोदेखिएको छराजनीतिकपहिचानभएका, जनताकोनिकटरहेकालोकतन्त्रएवंसामाजिकन्यायप्रतिप्रतिबद्धव्यक्तिहरूअगाडिसर्नेहोभनेविकल्पबन्नसक्छन्भन्नेयसबाटदेखिन्छयथार्थमायस्तोप्रयासनेपालमाराजनीतिकपुनर्जागरणकोथालनीहुनेछ

अहिलेराजनीतिकमञ्चमादेखिनेहरूमाराजनीतिकसंस्कारछैनजनताकोसम्मानगर्नेस्वभावैछैनचुनावमाजनतासामुमुखदेखाउनेबाटैनभएकालेहारेकोनेपालीकांग्रेसकानेताहरूलेहारकोविश्लेषणगर्दापार्टीसभापतिकाकारणबाटहारिएकोहोभन्नेआँटसम्मगर्न सकेनन्यस्तोहुतीहाराप्रवृत्तिनेपालीकांग्रेसमापलाएकोधेरैभइसकेकोअहिलेकोनेतृत्वहेर्दाकांग्रेससप्रनेसम्भावनाबिरलै छैनएमालेमासर्वहाराकोअधिनायत्वमादीक्षितहरूनैअझैकेहीवर्षपार्टीकोनेतृत्वमारहनेदेखिन्छमाओवादीकेन्द्रवाअरूदललाईविकल्पकारूपमापत्याइहाल्नेलक्षणछैनभनेउनीहरूलोकतान्त्रिकविकल्पबन्नपनिसक्तैनन् 

कोबन्लाविकल्प?

 

यसैलेराजनीतिकपुनर्जागरणकोपक्षमाभएकानेपालीकांग्रेसकानेताहरूअगाडिसरेरविकल्पदिनखोजेभनेलोकतान्त्रिकविकल्पकोबीजारोपणहुनसक्छयस्तै, २०४६पछिराजनीतिमाहुर्केकोएमालेकायुवानेतामापनि 'सर्वहाराकोअधिनायकत्वकोदीक्षाधङधङीबाटमुक्तछन्भने यसअभियानमाअग्रसर हुनसक्छन्अहिलेदेशभरएउटैनामकोपार्टीखडागरेरसंगठनगर्नसमयसाधनपनिनहोलात्यसैलेलोकतन्त्रसामाजिकन्यायलाईआदर्शमान्ने, राजनीतिलाईगिरोहकोचंगुलबाटमुक्तगर्ने, नेपालकोलोकतान्त्रिकआन्दोलनकोपुनर्जागरणकालागिप्रतिबद्धराजनीतिकपहिचानलोकतान्त्रिकछविभएकाव्यक्तिहरूसंगठित भएरप्रदेशकेन्द्रितदलहरूनिर्माणगर्नसकेदेशकोराजनीतिसहीबाटामाफर्कनसक्छयस्ताव्यक्तिहरूक्षेत्रमाकेन्द्रितभएपनिक्षेत्रीय, जातीयवाभाषिकसाम्प्रदायिकतालाईस्वीकारनगर्नेहुनुपर्छसाम्प्रदायिकसंगठनहरूलाईनेपालीजनतालेरुचाउँदारहेनछन्नेपालजस्तोजटिलभूराजनीतिकअवस्थामाभएकोमुलुकमासाम्प्रदायिकतालेलोकतन्त्रराष्ट्रियतालाईपनिआघातपुग्छ

कांग्रेसएमालेकाराजनीतिकपहिचानसंस्कारपनिभएकानेताहरूथोत्रादलहरूमैभविष्यसुरक्षितगर्नअधिनायकहरूकोआरतीगरेरबस्नेकिदेशजनताप्रतिकोकर्तव्यपूरागर्नजोखिमउठाएरअगाडिसर्ने? ममताबनर्जीलेभारतीयराष्ट्रियकांग्रेसनछाडेकीभएअहिलेसम्मपनिपश्चिमबंगालमामार्क्सवादीकम्युनिस्टपार्टीकैशासनहुनेथियोविवेकशीलसाझालेपनिराजनीतिकपहिचानबनाउनपहिलेप्रदेशमाकेन्द्रितहुनखोजेभनेलामोसमयलागेपनिविकल्पबन्नसक्छन्नयाँपार्टीहरूलेप्रदेशकेन्द्रकोनिर्वाचनमाजगबसाएभनेअर्कोचुनावसम्मतिनलाईजनतालेपत्याउनसक्छन्

अन्त्यमा,

नेपालीकांग्रेसकोएउटासमूहलेमहासमितिबोलाउनेमागगरेछचुनावमा भएको हारको समीक्षागर्नेरे? पहिलो तकांग्रेसीहरूकोसमीक्षावस्तुगतहुनेगरेकोछैनसमस्यालार्इ समूहकाआँखाबाट हेर्नेचलनमहासमितिकासदस्यहरू पनियहीकेन्द्रीयसमितिजस्तै न हुन्छलफलगर्नसत्यबोल्नसकेकेन्द्रीयसमितिनैपर्याप्तथियोयोमध्यवर्षामाकिनदुःखदिनु? यथार्थकेहोभनेसत्यकोसामनागर्नेशक्तिअबकांग्रेसमाछैनयसैलेअसलीकांग्रेसहरूलाईतर्बुजाकाहातबाटकांग्रेसकोमूल्य, मान्यतासंस्कारजोगाउनेचाहनाभएगलतनेतृत्वकाकारणमक्किएकोकांग्रेसभत्काएरअर्कोपार्टीबनाउनेआँटगर्नुपर्छनत्र, तर्बुजाहरूडुंगाडुबाएरकतैभाग्नेछन्र लोकतन्त्रवादी डुंगासँगै डुब्नेछन् । सँगै, राष्ट्रियता र लोकतन्त्र पनि धरापमा पर्नेछ ।

 

 

 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार २५, २०७४  १५:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro