site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
छैन आकाशेपुल, सडक वारपार गर्नै सास्ती (तस्बिरसहित)

काठमाडौं । काठमाडौंका बानेश्वर, कोटेश्वर र जोरपाटीमा बनाउने भनिएका आकाशेपुल अलपत्र परेका छन् । ठेक्का सम्झौता हुने तर काम अघि नबढ्दा वर्षौँदेखि आकाशेपुलका योजना अलपत्र परेका हुन् ।

सवारी चाप हुने चोकमा आकाशेपुल नहुँदा यात्रीलाई बाटो वारपार गर्न समस्या हुने गरेको छ । सडकमा भिड हुँदा ट्राफिक जामको समस्या पनि उस्तै छ ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन ४, २०७७  १०:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro